Tag: तीन बर्षदेखि घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङ्ग कार्यालयमा तालाबन्दी

तीन बर्षदेखि घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङ्ग कार्यालयमा तालाबन्दी

लमजुङ्ग। घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङको कार्यालयमा ताला लागेको छ। तीन वर्षअघिदेखि भाडा नदिइएको भन्दै घरधनी बालकृष्ण वाग्लेले कार्यलयमा ताला लगाएका हुन्। बेंसीशहर नगरपालिका–८ शेरा ओरालोमा रहेको वाग्लेका घरमा…