Tag: धादिङ–नुवाकोट समाज बेलायतबाट बाढीपीडितलाई ६ लाख भन्दा बढी सहयोग

धादिङ–नुवाकोट समाज बेलायतबाट बाढीपीडितलाई ६ लाख भन्दा बढी सहयोग

लण्डन । धादिङ–नुवाकोट समाज बेलायतले नेपालमा हालै गएको बाढी–पहिरो र डुबानपीडित परिवारजनलाई राहत उपलब्ध गराउने कार्य भएको छ। अबिरल बर्षादको कारण नेपालको तराई भू–भागमा आएको बाढीले ठूलो धनजनको क्षतिप्रति गहिर…