Tag: नयाँ बर्षका दिन धुर्मुस–सुन्तलीले निर्माण गरिएको नमूना बस्ती मुसहर समुदायलाई हस्तान्तरण

नयाँ बर्षका दिन धुर्मुस–सुन्तलीले निर्माण गरिएको नमूना बस्ती मुसहर समुदायलाई हस्तान्तरण

बर्दिवास। महोत्तरी जिल्लाको बर्दिवासमा निर्मित ‘एकीकृत नमूना बस्ती’ नयाँ बर्षका दिन बैशाख १ गते शुक्रबार मुसहर समुदायलाई हस्तान्तरण गरिएको छ। धुर्मुस (सीताराम कट्टेल)–सुन्तली (कुञ्जना घिमिरे) फाउन्डेसनले ५० घरधुरी मुसहर समुदायका…