Tag: नृत्यांगना तथा अभिनेत्री लक्ष्मी रानाको दुःखद निधन

नृत्यांगना तथा अभिनेत्री लक्ष्मी रानाको दुःखद निधन

काठमाडौ। नेपालकी कुनैबेलाकी अत्यन्त चर्चित नृत्यांगना तथा अभिनेत्री लक्ष्मी रानाको दुःखद निधन भएको छ। मंगलवार उपचारको क्रममा कलाकार रानाको निधन भएको हो। चालिसको दशकको अत्यन्त लोकप्रिय चलचित्र मनकामना मार्फत सहअभिनेत्रीको…