Tag: नेपालका प्रधानसेनापतिवाट नेपाली सेना तमासा हेरेर बस्न नसक्ने चेतावनी

नेपालका प्रधानसेनापतिवाट नेपाली सेना तमासा हेरेर बस्न नसक्ने चेतावनी

काठमाडौ। नेपालका प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना विखन्डनकारीहरुको तमासा हेरेर बस्न नसक्ने चेतावनी दिएका छन् । पोखराको फूलबारी ब्यारेकमा शुक्रबार पश्चिमाञ्चलका भूपू सैनिकहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले देशको सार्वभौमिकता र…