Tag: नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा चितुवा आतंक–विमानस्थलभित्रै चितुवा हरायो

नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा चितुवा आतंक–विमानस्थलभित्रै चितुवा हरायो

काठमाडौ। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा आज सोमवार विहानै चितुवा पसेर आतंकित बनाएको छ। विमानस्थलभित्र देखिएको चितुवा विमानस्थलभित्रै एकाएक हराएपछि त्यसको तिब्र खोजी भैरहेको बताएतापनि चितुवा पाउन सकिएको छैन्। जसलेगर्दा विमानस्थल…