Tag: पहाडकी रानी दार्जिलिङ अशान्त–गोर्खाल्यान्ड आन्दोलनकाक्रममा एकजना सुरक्षाकर्मीसहित तीनजनाको मृत्यु

पहाडकी रानी दार्जिलिङ अशान्त–गोर्खाल्यान्ड आन्दोलनकाक्रममा एकजना सुरक्षाकर्मीसहित तीनजनाको मृत्यु

काठमाडौ। पहाडकी रानी दार्जिलिङमा चर्किएको गोर्खाल्यान्ड आन्दोलनकाक्रममा एकजना सुरक्षाकर्मीसहित तीनजनाको मृत्यु भएको छ। ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ। गोर्खा जनमुक्ति मोर्चाका प्रमुख विमल गुरुङको कार्यालयमा…