Tag: पहिरोको कारण पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध

पहिरोको कारण पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध

पोखरा। बुधवारदेखि परेको अविरल वर्षासँंगै सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजीकै माथिबाट लेदो झरेका कारण…