Tag: पाकिस्तानी मोडल किम कादर्सिनको गोली हानी हत्या

पाकिस्तानी मोडल किम कादर्सिनको गोली हानी हत्या

काठमाडौ। पाकिस्तानमा किम कादर्सिनको रूपमा ख्याति कमाएकी मोडेल कंदिल बलोचको मुल्तानको पञ्जाप प्रोभिन्समा गोली हानी हत्या गरिएको छ। प्रहरीका अनुसार शुक्रबार राति कंदिललाई  ३० वर्षीय वासिम बलोचले हत्या गरेका हुन्।…