Tag: बन्दुकधारीको आक्रमणवाट मेक्सिकोको संगीत समारोहमा पाँचको मृत्यु

बन्दुकधारीको आक्रमणवाट मेक्सिकोको संगीत समारोहमा पाँचको मृत्यु

काठमाडौ। एक जना बन्दुकधारीले आक्रमण गर्दा मेक्सिकोको भइरहेको संगीत समारोहमा पाँच जना मारिएका छन्। मेक्सिकोको किटाना राज्यको प्लाया देलमा संगीत समारोह भइरहँदा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ।…