Tag: बेलायतको संसदमा साइबर आक्रमण–संसदको एकाउन्ट ह्याक गर्ने प्रयास

बेलायतको संसदमा साइबर आक्रमण–संसदको एकाउन्ट ह्याक गर्ने प्रयास

लण्डन । बेलायतको संसदमा साइबर आक्रमण भएको छ । बेलायतका नेता तथा कर्मचारीको एकाउन्टलाई निशाना बनाएर आइतवार साइबर आक्रमण भएको हो। अधिकारीहरुले संसदको एकाउन्ट ह्याक गर्ने प्रयास भएको बताएका छन्।…