Tag: भारतमा ठूलो मेघगर्जन र चट्टयाङमा परेर कम्तिमा ५० जनाको मृत्यु

भारतमा ठूलो मेघगर्जन र चट्टयाङमा परेर कम्तिमा ५० जनाको मृत्यु

नयाँ दिल्ली। भारतमा ठूलो मेघगर्जन र चट्टयाङमा परेर मंगलवार कम्तिमा ५० जनाको मृत्यु भएको छ। उत्तरी भारतको विभिन्न स्थानमा परेको चट्टयाङमा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका हुन्। तीब्र गतिमा…