Tag: भोटेकोशीमा पहिरो जाँदा पाँच घरमा क्षति–बाह्रविसे तातोपानी सडकखण्ड अवरुद्ध

भोटेकोशीमा पहिरो जाँदा पाँच घरमा क्षति–बाह्रविसे तातोपानी सडकखण्ड अवरुद्ध

काठमाडौ। अविरल वर्षाको कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका झिरपुमा पहिरो जाँदा पाँच घरमा क्षति पुगेको छ। पहिरोकै कारण अरनिको राजमार्ग अन्तर्गत बाह्रविसे तातोपानी सडकखण्ड अवरुद्ध भएको छ। शनिबार दिउँसो ४ बजेतिर…