Tag: मनोरञ्जनको शत–प्रतिशत ग्यारेन्टी बोकेको धुम–२ तीजको दिन रिलिज हुने

मनोरञ्जनको शत–प्रतिशत ग्यारेन्टी बोकेको धुम–२ तीजको दिन रिलिज हुने

काठमाडौ। नेपाली चलचित्र चलाउनको लागि भरपूर्ण मनोरञ्जनको ग्यारेन्टी हुनुपर्दछ। विना मनोरञ्जनका चलचित्रले पानी पनि पिउन नपाएको बर्तमान अवस्थामा भरपूर कमेडी तथा मनोरञ्जनका साथमा चलचित्र धुम–२ निर्माण भएको खुलासा भएको छ।…