Tag: मन्त्रीको ठाडो हस्तक्षेपले अपाङ्ग कोषको कामकाजमा ठप्प–३० लाख अपाङ्ग प्रभावित

मन्त्रीको ठाडो हस्तक्षेपले अपाङ्ग कोषको कामकाजमा ठप्प–३० लाख अपाङ्ग प्रभावित

काठमाडौ। नेपालका महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सीपी मैनालीले काठमाडौको भृकृटी मण्डपस्थित समाज कल्याण परिषद अन्तर्गतको राष्ट्रिय अपाङ्ग कोषमा हस्तक्षेप गरेर कोषको कामकाजमा बाधा पुरयाएको कोषका पदाधिकारीहरुले बताएका छन्।…