Tag: वरिष्ठ गीतकार किरण खरेल हीरासिंह खत्री स्मृति चलचित्र सम्मान पुरस्कारबाट सम्मानित

वरिष्ठ गीतकार किरण खरेल हीरासिंह खत्री स्मृति चलचित्र सम्मान पुरस्कारबाट सम्मानित

काठमाडौ। नेपालका वरिष्ठ गीतकार किरण खरेल हीरासिंह खत्री स्मृति चलचित्र सम्मान पुरस्कारबाट सम्मानित भएका छन् । हीरासिंह खत्री स्मृति चलचित्र सम्मान गुठीवाट गीतकार खरेललाई सम्मानित गरेको हो। ललितपुरमा शनिवार आयोजित…