Tag: #विप्लब समूहको गतिविधिलाई नेपाल सरकारले नियन्त्रण गर्ने

विप्लब समूहको गतिविधिलाई नेपाल सरकारले नियन्त्रण गर्ने

काठमाडौँ। नेपाल सरकारले नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई नियन्त्रण गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएको…