Tag: विवादित बनेकी बेलायतकी अन्तर्राष्ट्रिय विकास मन्त्री प्रिती पटेलले पदबाट राजीनामा

विवादित बनेकी बेलायतकी अन्तर्राष्ट्रिय विकास मन्त्री प्रिती पटेलबाट राजीनामा

लण्डन। इजरायलका नेताहरुसँग अनधिकृत रुपमा भेटेपछि विवादित बनेकी बेलायतकी अन्तर्राष्ट्रिय विकास मन्त्री प्रिती पटेलले पदबाट राजीनामा दिएकी छन्। अफ्रिकाको भ्रमण छोट्याएर फर्कनासाथ पटेलले टेन डाउनिङ स्ट्रिट गएर प्रधानमन्त्री टेरिजा मेलाई आफ्नो…