Tag: शुटिङ्गको भात खानेलाई बेग्लै मज्जा

शुटिङ्गको भात खानेलाई बेग्लै मज्जा

काठमाडौ। चलचित्रको शुटिङ्गमा कलाकार तथा प्राविधिकहरु अत्यन्त मेहनत गरेर काम गर्छन्। टेक तथा रिटेकका साथ काम गर्दा–गर्दै भोकाएका ती कलाकार तथा प्राविधिकहरु शुटिङ्गको भातमा रमाउंछन्। अझ खानाभन्दा भोक मिठो भन्दै…