Tag: संघीय संरचनामा मातृभाषा पत्रकारिताको नीति तर्जुमा गराउन सम्मेलन हुने

संघीय संरचनामा मातृभाषा पत्रकारिताको नीति तर्जुमा गराउन सम्मेलन हुने

काठमाडौ। संघीय संरचनामा मातृभाषाको पत्रकारितालाई राज्यले प्रर्वद्धन गर्ने नीति तर्जुमा गराउने उद्देश्यले यही जेठ २ गते बुधबार राजधानीमा मातृभाषा पत्रकारिता सम्मेलन हुने भएको छ। नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति…