Tag: संविधानमा अन्यौलता–प्रधानमन्त्रीले राजिनामा नदिएसम्म नयाँ सरकार नबन्ने

संविधानमा अन्यौलता–प्रधानमन्त्रीले राजिनामा नदिएसम्म नयाँ सरकार नबन्ने

काठमाडौ। माओवादी केन्द्रले नेकपा एमालेले सो पार्टीसँग भएको ९ बुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको भन्दै मंगलबार सरकारबाट समर्थन फिर्ता लिएपछिको अवस्थाकाबारेमा संविधानमा स्पस्ट व्यवस्था नहुँदा…