Tag: साहस र संवन्धका निर्माता ध्रुबरत्न शाक्यको ७५ बर्षको उमेरमा दुःखद निधन

निर्माता ध्रुबरत्न शाक्यको ७५ बर्षको उमेरमा दुःखद निधन

काठमाडौ। नेपाली चलचित्र उद्योगको कुनैबेलाका हस्ती नै मानिएका चलचित्र निर्माता तथा हल व्यवसायी ध्रुबरत्न शाक्यको ७५ बर्षको उमेरमा निधन भएको छ। विहीवार निर्माता शाक्य स्वयम्भुस्थित घरमा आराममा रहेको बेलामा निधन…