Tag: हङ्गकङ्गमा नेवार समाजको आयोजनामा भव्य नेवार भोज तथा शुभकामना आदान प्रदान

हङ्गकङ्गमा नेवार समाजको आयोजनामा भव्य नेवार भोज तथा शुभकामना आदान प्रदान

काठमाडौ। नेवार समाज हङ्गकङ्गको आयोजनामा पहिलो पल्ट नेपाली नयाँ बर्ष २०७४ सालको अवसरमा भव्य नेवार भोजको आयोजना गरियो। हङ्गकङ्गमा आयोजित कार्यक्रममा हङ्गकङ्गमा रहेका प्राय नेवारहरुको अलावा गैरनेवारहरुको पनि कार्यक्रममा सहभागिता…