Tag: हाँस्य कलाकार राजालाम आरपी भट्टराईको दुःखद निधन

हाँस्य कलाकार राजालाम आरपी भट्टराईको दुःखद निधन

काठमाडौ। नेपालका चर्चित हाँस्य कलाकार आरपी भट्टराईको विराटनगरमा दुःखद निधन भएको छ। लामो भागको हाँस्य सिरियल तितो सत्यमा राजालाम उपनामवाट निक्कै चर्चित हाँस्य कलाकार चार दिन अगाडि विराटनगर गएका थिए।…