rp-bhattarai

काठमाडौ। नेपालका चर्चित हाँस्य कलाकार आरपी भट्टराईको विराटनगरमा दुःखद निधन भएको छ।

लामो भागको हाँस्य सिरियल तितो सत्यमा राजालाम उपनामवाट निक्कै चर्चित हाँस्य कलाकार चार दिन अगाडि विराटनगर गएका थिए। विराटनगरमा रहेकी कलाकार भट्टराईको फुपुको घरमा सुतिरहेको अवस्थामा शुक्रबार मृत अवस्थामा भेटिएको जनाइएको छ।

४२ बर्षका कलाकार भट्टराई उच्च रक्तचाप तथा मधुमेहका रोगी थिए। दर्जनौ चलचित्र तथा टेलिसिरियलमा बेजोड अभिनय गरेर नेपाली दर्शकका मन जित्न सफल कलाकार भट्टराईले केही हाँस्य गीतका एल्वम पनि निकालेका थिए। कलाकार भट्टराई एक श्रीमती र दुई छोरा रहेका छन्
प्रकाशन मिति–२०७३ साल मंसीर २४ गते शुक्रबार ।