Tag: १८ बर्षपछि नेपालमा भारतीय राष्ट्रपतिको नेपाल भ्रमण–राष्ट्रपति निवासमा भेटवार्ता

१८ बर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण–राष्ट्रपति निवासमा भेटवार्ता

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने नेपाल भ्रमण प्रारम्भ भएको छ। १८ बर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण भएको हो। यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले वि.सं.२०५५…