Tag: ९९ बर्षिय राष्ट्रकवि घिमिरे अस्पताल भर्ना–मुटु

९९ बर्षिय राष्ट्रकवि घिमिरे अस्पताल भर्ना–मुटु, किडनी र फोक्सोमा समस्या

काठमाडौ। नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्पताल भर्ना भएका छन्। रक्तस्राव बढेपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएको हो। मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि राष्ट्रकवि घिमिरेलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल…