Tag: #A film by Pawan Joshi

नेपालभाषामा भगवान बुद्धमा समर्पित म्युजिक भिडियोको निर्माण

काठमाडौं। भगवान बुद्धको महान वाणी तथा बुद्ध विचारले जीवन्त बनाउने धेरैको प्रयत्न रहेको छ। त्यो प्रयत्नमा धेरैजना लागिपरिरहेको पाइन्छ। अनिन्द्रा तथा अनित्यका कारण मानिसमा दिनानुदिन पीडा माथि पीडा थप भैरहेको…