Tag: #A Pawan Joshi Song

ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशीको ५५ औं गीतमा कृष्णाको गायन

काठमाडौं। नेपाली चलचित्रका ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशी गजबका राम्रा गीतकार पनि हुन्। हालसम्म अभिनेता जोशीका ५५ वटा गीतको रेकर्डिङ नै भैसकेको छ। प्राय गीतहरु हिट लिष्टमा पनि रहेका…