Tag: #Actor Ganesh Neupane Munal Passed away

स्वभाविक अभिनयका धनी कलाकार गणेश न्यौपाने मुनालको दुःखद निधन

काठमाडौं। स्वभाविक अभिनयका धनी कलाकार गणेश न्यौपाने मुनालको उपचारका क्रममा सोमबार दुःखद निधन भएको छ। काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो। दर्जनौं नाटक, टेलिफिल्म र फिल्ममा अभिनय गर्दै…