
माघीमा इन्टरनेशनल डाइरेक्टर उदय सुव्वाको नयाँ चलचित्र आकाशे–खेतीको सम्पादन सम्पन्न
काठमाडौं। इन्टरनेशनल नेपाली फिल्म डाइरेक्टर उदय सुव्वाको पछिल्लो चलचित्रको नाम नै आकाशे–खेतीको सम्पादन कार्य पनि संपन्न भएको छ। बुधवार माघीको दिन चलचित्र आकाशे–खेतीको सम्पादन कार्य सम्पन्न भएको हो। माघ महिनाभित्र संपूर्ण पोष्ट–प्रोडक्सनको कार्य संपन्न हुने जानकारी इन्टरनेशनल डाइरेक्टर सुव्वाले भिजन […]