#Alam

#Crime

२३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोगमा आलम जेल चलान

काठमाडौं। रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसवाट निर्वाचित सांसद मोहम्मद आफताव आलमलाई अदालतले थुनामा पठाउन आदेश दिएको छ। यससँगै आलमको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बनमा परेको छ। एक साता लामो बहसपछि शुक्रवार जिल्ला अदालत रौतहटले आलमलाई थुनामा पठाउन आदेश दिएको […]