Tag: #Amako Man

बेसीशहरमा मल्टीट्यालेन्टेट अभिनेत्री एन्सर्ज गुरुङको चलचित्र आमाको मन

काठमाडौं। मल्टीट्यालेन्टेट अभिनेत्री एन्सर्ज गुरूङको प्रमुख भूमिका रहेको नेपाली कथानक चलचित्र आमाको मन प्रदर्शन भएको छ। पश्चिम नेपालको लमजुङको सदरमुकाम बेसीशहरमा चलचित्र आमाको मन प्रदर्शन भएको हो। बेसीशहरको एकमात्र सिनेमा…