Anshu Gurung

#Social

बेलायती सेनाको उच्च पद क्याप्टेनमा नेपाली युवती-२७ वर्षीया दन्त चिकित्सक अंशु गुरुङ

लण्डन। बेलायती सेनाको उच्च पदमा नेपाली युवती भर्ती भएकी छन्। भूतपूर्व गोर्खा सैनिक बाबुकी छोरी २७ वर्षीया दन्त चिकित्सक अंशु गुरुङ बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी हुन्। अंशु पोखरा महानगरपालिका वडा नम्बर २२ भुम्दी घर भएका ६ गोर्खा राईफलका […]