#Arushi

#Entertainment

उदय सुव्वाको नयाँ चलचित्र आरुषीको सम्पादन सम्पन्न–अव स्वरांकन र डविङमा

काठमाडौं। मल्टीट्यालेन्ट निर्देशक उदय सुव्वाको पछिल्लो निर्देशन रहेको गहकिलो चलचित्र आरुषीको सम्पादन संपन्न भएको छ। अव स्वरांकन पछि मिक्सिङ भएर पूर्ण रुपमा चलचित्र प्रदर्शनको रुपमा तयार हुने भएको हो। पूर्वी नेपालको इलाम, झापा, धनकुटा, तेह्रथुम र संखुवासभामा यस चलचित्र आरुषीको […]