Tag: #Atla Bihari Bajpayee

भारतमा तीन पटक प्रधानमन्त्री बनेका अटल बिहारी बाजपेयीको निधन

काठमाडौ। भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका बाजपेयीको उपचारको क्रममा भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा बिहीबार अपराह्न निधन भएको हो। गत…