
अस्ट्रेलियाका पूर्वी क्षेत्रको घना बस्ती क्षेत्रमा भयावह डढेलो–दुई राज्यवाट संकटकाल घोषणा
सिडनी । अस्ट्रेलियाका पूर्वी क्षेत्रमा लागेको डढेलोका कारण घना बस्ती क्षेत्रमा भयावह खतरा उत्पन्न भएको छ। जसले गर्दा अस्ट्रेलियाका दुईवटा राज्यहरूले सङ्कटकालको अवस्थामा पुगेको घोषणा गरेका छन्। मौसमको खतरनाक अवस्थाका कारण तीन दिनभित्र न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा कम्तीमा तीनजनाको […]