#Autraliya Fire

#nature #Social

अष्ट्रेलियाको जंगलमा सल्केको डढेलोको भयानक रुप–५० करोड जनावर सखाप

काठमाडौं। अष्ट्रेलियाको जंगलमा सल्केको डढेलोले भयंकर रुप लिएपछि त्यहाँको जनजीवन अत्यन्त संकटमा परेको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चार दिनदेखि सल्केको आगोले हालसम्म जंगलका ५० करोड जनावर मरिसकेको छ। त्यसैगरी २५ जनाभन्दा बढि मानिसको मृत्यु भएको छ भने १५ सयभन्दा […]