#Bakar Ida

#Religious

मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो महान पर्व बकर इद– इद मुवारक

काठमाडौ। मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो महान पर्व बकर इद आज परेको छ। आज मुस्लिम धर्मावलम्बीहरु एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिएर यस महान पर्व मनाउने कार्य भएको छ। इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बली […]