Tag: Bashudev Munal passed away

बाल कार्यक्रमका ख्यातिप्राप्त कार्यक्रम संचालक बासुदेव मुनालको दुःखद निधन

काठमाडौ। रेडियो नेपालका कुनैबेलाका ख्यातिप्राप्त बाल कार्यक्रम संचालक तथा सुप्रसिद्ध गायक बासुदेव मुनालको दुःखद निधन भएको छ। ६८ बर्षको उमेरमा भक्तपुरको क्यान्सर अस्पतालमा उपचारको क्रममा विहीवार साँझ निधन भएको हो।…