Tag: #Baudh

विश्व सम्पदा सूचीमा रहेको अनुपम बौद्ध सम्पदा बौद्धस्तुपामा अव जथाभावी सजावट गर्न नपाइने

काठमाडौं। विश्व सम्पदा सूचीमा रहेको बौद्धमार्गीहरुको आस्थाको प्रतिक अनि अनुपम सम्पदा काठमाडौंको बौद्धस्थित बौद्धस्तुपामा जथाभावी सजावटका कार्य गर्न र गराउन नपाउने भएको छ। बौद्धस्तुपाको मौलिकता तथा सुन्दरतामा आँच पुग्ने गरेर…