#BhaktapurSeal

#Political #Social

भक्तपुरको भेलुखेलस्थित द्यौलाबस्ती सिल गरियो–संक्रमित व्यक्ति काठमाडौं महानगरपालिकाका सवारी चालक

काठमाडौं। कोरोनाको कहरमा भक्तपुरमा कोरोना संक्रमित पुष्टि भएपछि कोरोना संक्रमित बस्ने स्थान प्रहरीले सिल गरेको छ। भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बुधवार बिहान प्रहरीले ‘सिल’ गरेको हो। भेलुखेलका ४२ वर्षीय एक पुरुषलाई कोरोना परीक्षणमा पोजेटिभ देखिएपछि उनलाई मध्यराति १ बजे […]