Tag: Bhima Singh

अभिनेत्री भीमा सिंहको दुःखद निधन

काठमाडौं। नेपाली चलचित्रकी अभिनेत्री भीमा सिंहको दुःखद निधन भएको छ। असार २५ गते शुक्रवारका दिन हर्टअटेकका कारण अभिनेत्री भीमा सिंहको दुःखद निधन भएको हो। अभिनेत्री सिंहका श्रीमान तौप्रसाद गुरुङले दिएको…