Tag: #Bhutanese Queen

चुपचाप भुटानी महारानीको लुम्बिनी अवलोकन भ्रमण

काठमाडौं। चुपचाप भुटानकी महारानी लुम्विनी पुगेकी छन्। भुटानकी महारानी अशी दोर्जी वाङ्मो वाङचुक शुक्रवार बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमणमा पुगेकी हुन्। कुनै तामझाम नगरिकन सामान्य नागरिक सरह लुम्बिनी पुगेकी भुटानी…