Tag: #Buddhi Krishna Lamichhane

घाँस काट्नु खुर्केर आयो जोवन हुर्केर कसलाई दिउं यो जोवनका स्रष्टाको निधन

काठमाडौं। ‘घाँस काट्नु खुर्केर, आयो जोवन हुर्केर कसलाई दिउं यो जोवन’ लगायतका चर्चित लोकगीतहरुका गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ। लामिछानेको ६६ वर्षको उमेरमा आज निधन भएको हो। भक्तपुरको चाँगुनारायण…