Tag: #Chhatha Parba

प्रभातकालिन उदाउंदो सूर्यलाई अर्घ दिएपश्चात छठ पर्व संपन्न

काठमाडौं। प्रभातकालिन उदाउंदो सूर्यलाई अर्घ दिएपछि तराई–मधेशको महान पर्व छठ आइतबार सम्पन्न भएको छ। झन्डै ३६ घण्टादेखि निराहार व्रतालुले उदाउँदो सूर्यलाई अर्घ प्रदान पश्चात सूर्य कथा सुनेर अन्नजल ग्रहण गर्छन्…

तराई–मधेसको महान पर्व छठको आज दोश्रो दिन खरना–मनोकांक्षा पूरा गर्न सूर्यको उपासना

काठमाडौं। तराई–मधेसको महान पर्व छठ पर्वअन्तर्गत शुक्रबार दोस्रो दिन ‘खरना’ मनाउने कार्य भएको छ। छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिलाई ‘रसियाव रोटी’पनि भनिन्छ। गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट…

सूर्यदेवको आराधना- तराई तथा मिथिला क्षेत्रमा छठ पर्वको चहल–पहल र रौनकता

काठमाडौं। नेपालका तराई तथा मिथिला क्षेत्रमा निकै महत्व र निष्ठापूर्वक मनाइने छठ पर्व आज विहीवारबाट शुरु भएको छ । कार्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने यस पर्वको रौनकता र उमंगले तराईवासी…

मिथिलाञ्चलको महान पर्व आज छठ पर्वको मुख्य दिन–सूर्यको आराधना,उपासना र पूजाआजा

काठमाडौं। मिथिलाञ्चलको अत्यन्त महत्वपूर्ण तथा महान पर्व आज छठ पर्वको मुुख्य दिन। तेस्रो दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाउने कार्य भैरहेको छ। काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ…

अस्ताउंदो र उदाउंदो सूर्यको पूजाआराधना गर्ने छठ पर्वको शुभारम्भ

काठमाडौं। प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आज आइतबारवाट शुरु भएको छ। मुख्य विधि अन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ। जसलाई…