Tag: #Corona Tablet

रामदेवको पतञ्जली कंपनीले उत्पादन गरेको कारोनाभाइरस विरुद्धको आयुर्वेदिक औषधि प्रयोगमा रोक

काठमाडौं। भारतको ख्यातिप्राप्त योग गुरू बाबा रामदेवको कम्पनी पतञ्जलिले बनाएको भनिएको कोरोना भाइरसविरुद्धको आयुर्वेदिक औषधिको प्रचार र प्रयोगमा भारत सरकारले रोक लगाइदिएको छ। भारतको आयुष मन्त्रालयले पतञ्जलि ग्रुपलाई निर्देशन दिँदै…