Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Corona Virus Rington

#Social

अनिताको आवाजमा मोवाइलको रिङव्याँक टोनमा कोरोनाभाइरसको सचेतनात्मक सन्देश

काठमाडौं। नेपालमा नेपाल टेलिकमले रिङव्यांक टोनमा कोरोनाभाइरसको सचेतनात्मक सन्देश व्यापक रुपमा दिन थालेको छ। नेपाल टेलिकमका मोवाइल फोनहरुमा कल गर्नासाथ जनचेतनामूलक कोरोनाभाइरसको सन्देश दिन थालेको हो। सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल टेलिकमले उक्त सचेतनात्मक सन्देश दिन थालेपछि नेपाल टेलिकममा फोन गर्नेहरु […]