Tag: #CoronaUpdate

नेपालमा थप १० जनामा कोरोना संक्रमण–कोरोना संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं। कोरोनाको कहरमा आज सोमवार एका बिहानै १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…