Tag: #CoronaUpdate

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३७७ जना कोरोनावाट संक्रमित–हालसम्मकै उच्च संक्रमण

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ कोरोना संक्रमित भएको पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण…

मुस्ताङ र हुम्ला दुई जिल्ला मात्र कोरोना मुक्त जिल्ला–पछिल्लो २४ घण्टामा कोरोनावाट ७ को मृत्यु

काठमाडौं। नेपालको मुस्ताङ र हुम्ला दुई जिल्लामा मात्र कोरोना संक्रमित नभएको खुलासा भएको छ। अरु ७५ वटै जिल्लामा कोरोना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। मंगलवार भाद्र ९ गतेसम्म नेपालमा…

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु-७४३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा काठमाडौंका १ महिला, रुपन्देहीमा १ महिला र…

शनिवार नेपालमा ६३४ जनामा कोरोना संक्रमण–काठमाडौं उपत्यकामा थप २१६ जनामा संक्रमण

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षणवाट ६३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिवारको प्रेस…

पछिल्लो २४ घन्टामा ७०७ जनामा कोरोना संक्रमण–काठमाडौं उपत्यकामा २०० जना थपियो

  काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा बिहीबार थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर…

कोरोनावाट मृत्यु हुनेको संख्या १२० पुग्यो–संक्रमितको संख्या २८ हजार ९ सय ३८–मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला कोरोनामुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौं र बर्दियाका एक–एक गरी दुई पुरुष र…